FAQs Complain Problems

वडा नं १

पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं १ साबिक बसन्तपुर गाउँ विकास समितिका वडाहरु १,२,३ मिलेर बनेको छ । यहाँको जनसंख्या १३२६ रहेको छ | यस वडामा विशेष गरि गुरुङ,ब्राम्हण,क्षेत्रीको बसोबास रहेको छ। यो वडा कृषि क्षेत्रमा आधारित छ |
क्षेत्रफल : ९ वर्ग कि.मि 

जनसंख्या : १३२६

 वडा अध्यक्ष : राम बहादुर गुरुङ 

सम्पर्क: ९८०७३८५८६० 

वडा सचिब : हिकमत बहादुर खड्का 

सम्पर्क : ९८५२०६०४०९ 

घरधुरी : २७६ 

साक्षरता : ७८.९१% 

वडागत सिमाना : पूर्वमा ७ नं वडा, उतरमा र पश्चिममा संखुवासभा जिल्ला, दक्षिणमा २ नं वडा।

Undefined
Population: 
१३२६
Ward Contact Number: 
९८५२०६०४०९