समाचार
वडा नं १
पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं १ साबिक बसन्तपुर गाउँ विकास समितिका वडाहरु १,२,३ मिलेर बनेको छ । यहाँको जनसंख्या १३२६ रहेको छ | यस वडामा विशेष गरि गुरुङ,ब्राम्हण,क्षेत्रीको बसोबास रहेको छ। यो वडा कृषि क्षेत्रमा आधारित छ |
क्षेत्रफल : ९ वर्ग कि.मि
जनसंख्या : १३२६
वडा अध्यक्ष : राम बहादुर गुरुङ
सम्पर्क: ९८०७३८५८६०
वडा सचिब : हिकमत बहादुर खड्का
सम्पर्क : ९८५२०६०४०९
घरधुरी : २७६
साक्षरता : ७८.९१%
वडागत सिमाना : पूर्वमा ७ नं वडा, उतरमा र पश्चिममा संखुवासभा जिल्ला, दक्षिणमा २ नं वडा।
Undefined
Population:
१३२६
Ward Contact Number:
९८५२०६०४०९
Weight:
-100