FAQs Complain Problems

समाचार

वडा नं २

पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं २ साबिक बसन्तपुर गाउँ विकास समितिका वडाहरु मिलेर बनेको छ | यहाँको जनसंख्या १८४६ रहेको छ | | लिम्बु ,ब्राम्हण,क्षेत्रीको बसोबास रहेको यो वडाको प्रमुख आर्थिक स्रोत ब्यबसाय र कृषि रहेको छ | 

क्षेत्रफल : २.५९ वर्ग कि.मि 

जनसंख्याः २०६१ 

 वडा अध्यक्ष : रुद्र बहादुर लिम्बु । सम्पर्क: ९८४२५९९१०७ 

 वडा सदस्य : लाल बहादुर लिम्वू 

 वडा सदस्य : गुमान ध्वज लिम्बु 

 वडा सदस्य : लाल कुमारी याखा 

 वडा सदस्य : कविता नेपाली सिवा 

वडा सचिब : मनिषा बराल । सम्पर्क :९८४२३४४६३२ 

घरधुरी : ४०३ 

साक्षरताः ७९.४४ व

डागत सिमिना :ल उतरमा १ न, दक्षिण मा ३ न, पूर्वमा ७ न पश्चिममा संखुवासभा र धनकुटा

Undefined
Population: 
१८४६
Ward Contact Number: 
९८४२३४४६३२
Weight: 
-20