FAQs Complain Problems

वडा नं ७

पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं ७ साबिक सुङ्गनाम गाउँ विकास समितिका वडाहरु मिलेर बनेको छ । यहाँको जनसंख्या १८५२ रहेको छ | यस वडामा विशेष गरि ब्राम्हण,क्षेत्री र लिम्बुकाे बसोबास रहेको छ। यो वडा कृषि क्षेत्रमा आधारित छ | 

क्षेत्रफल: १२.८८ वर्ग कि.मि 

जनसंख्याः १८५२ 

वडा अध्यक्षः देवेन्द्र खडका 

सम्पर्क : ९८५२०६०५९४ 

वडा सचिव : सेर बहादुर लिम्बु 

सम्पर्क : ९८४२३४६९८४ 

घरधुरीः ३९७ 

साक्षरताः६८.३२ 

वडागत सिमानाः उत्तरमा संखुवासभा जिल्ला, दक्षिणमा ६ न वडा, पूर्वमा ९ न वडा, पश्चिममा १,२ र ३ न वडा

Undefined
Population: 
१८५२
Ward Contact Number: 
९८४२३४६९८४