FAQs Complain Problems

समाचार

वडा नं ८

पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं ८ साबिक साेल्मा गाउँ विकास समितिका वडाहरु मिलेर बनेको छ । यहाँको जनसंख्या १९५७ रहेको छ | यस वडामा विशेष गरि ब्राम्हण,क्षेत्री र लिम्बुकाे बसोबास रहेको छ। यो वडा कृषि क्षेत्रमा आधारित छ | 

क्षेत्रफल : ९.८६ बर्ग कि.मि 

जनसंख्याः १९८७ 

वडा अध्यक्षः तुलसिराम खनाल 

सम्पर्क : ९८४२२१००२२ 

वडा सचिव : प्रदिप योञ्जन 

सम्पर्क : ९८०५३७८३५० 

घरधुरीः ३८१ 

साक्षरताः६७.८९ 

वडागत सिमानाः उत्तरमा २ न वडा, दक्षिणमा ५ न वडा, पूर्वमा ६ न वडा, पश्चिममा २ न र ४ न वडा

Undefined
Population: 
१९५७
Ward Contact Number: 
९८०५३७८३५०