समाचार
वडा नं ८
पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं ८ साबिक साेल्मा गाउँ विकास समितिका वडाहरु मिलेर बनेको छ । यहाँको जनसंख्या १९५७ रहेको छ | यस वडामा विशेष गरि ब्राम्हण,क्षेत्री र लिम्बुकाे बसोबास रहेको छ। यो वडा कृषि क्षेत्रमा आधारित छ |
क्षेत्रफल : ९.८६ बर्ग कि.मि
जनसंख्याः १९८७
वडा अध्यक्षः तुलसिराम खनाल
सम्पर्क : ९८४२२१००२२
वडा सचिव : प्रदिप योञ्जन
सम्पर्क : ९८०५३७८३५०
घरधुरीः ३८१
साक्षरताः६७.८९
वडागत सिमानाः उत्तरमा ९ नं. वडा, दक्षिणमा छथर गा.पा, पूर्वमा म्याङलुङ न.पा., पश्चिममा ६ नं. वडा
Undefined
Population:
१९५७
Ward Contact Number:
९८०५३७८३५०