समाचार
वडा नं ९
पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं ९ साबिक साेल्मा गाउँ विकास समितिका वडाहरु मिलेर बनेको छ । यहाँको जनसंख्या २३८९ रहेको छ | यस वडामा विशेष गरि ब्राम्हण,क्षेत्री र लिम्बुकाे बसोबास रहेको छ। यो वडा कृषि क्षेत्रमा आधारित छ |
क्षेत्रफल : १२.८७ बर्ग कि.मि
जनसंख्याः २३८९
वडा अध्यक्षः अम्बर बहादुर गुरुङ
सम्पर्क : ९८४२३२९२११
वडा सचिव : मनिला राई
सम्पर्क : ९८४९६१९२७२
घरधुरीः ४४७
साक्षरताः७७.६२
वडागत सिमानाः उत्तरमा म्याङ्गलुङ्ग नगरपालिका, दक्षिणमा ८ र ६ न वडा, पूर्वमा म्याङ्गलुङ्ग नगरपालिका , पश्चिममा ७ न वडा
Undefined
Population:
२३८९
Ward Contact Number:
९८४९६१९२७२