समाचार
वडा नं ५
पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं ५ साबिक दाँगपा गाउँ विकास समितिका वडाहरु मिलेर बनेको छ । यहाँको जनसंख्या २७४५ रहेको छ | यस वडामा विशेष गरि लिम्बुकाे बसोबास रहेको छ। यो वडा कृषि क्षेत्रमा आधारित छ |
क्षेत्रफल : १४.७९ वर्ग कि.मि
जनसंख्याः २७४५
वडा अध्यक्षः नगेन्द कार्की
सम्पर्क : ९८५२०६१९७०
वडा सचिव : राेशन पाण्डे
सम्पर्क : ९८४३४५९१४१
घरधुरीः ५०३
साक्षरताः७३.३६
वडागत सिमानाः उत्तरमा ३ न वडा, दक्षिणमा छथर गाउपालिका, पूर्वमा छथर गाउपालिका, पश्चिममा ४ न वडा
Undefined
Population:
२७४५
Ward Contact Number:
९८४३४५९१४१
Weight:
-100