समाचार
वडा नं ६
पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं ६ साबिक सुङ्गनाम गाउँ विकास समितिका वडाहरु मिलेर बनेको छ । यहाँको जनसंख्या १९६४ रहेको छ | यस वडामा विशेष गरि लिम्बुकाे बसोबास रहेको छ। यो वडा कृषि क्षेत्रमा आधारित छ |
क्षेत्रफल : १२.७९ वर्ग कि.मि
जनसंख्याः १८५२ वडा
अध्यक्षः तिलोचन लिम्बु
सम्पर्क : ९८१८८८५८३७
वडा सचिव : दिलिप कुमार लिम्बु
सम्पर्क : ९८१२३८९६८२
घरधुरीः ३५८
साक्षरताः६६.९९
वडागत सिमानाः उत्तरमा ७ न वडा, दक्षिणमा ५ न वडा र छथर गाउँपालिका, पूर्वमा ८ न वडा, पश्चिममा ३ न वडा
Undefined
Population:
२०५१
Ward Contact Number:
९८१२३८९६८२
Weight:
-100