FAQs Complain Problems

वडा नं ८

पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं ८ साबिक साेल्मा गाउँ विकास समितिका वडाहरु मिलेर बनेको छ । यहाँको जनसंख्या १९५७ रहेको छ | यस वडामा विशेष गरि ब्राम्हण,क्षेत्री र लिम्बुकाे बसोबास रहेको छ। यो वडा कृषि क्षेत्रमा आधारित छ | 

क्षेत्रफल : ९.८६ बर्ग कि.मि 

जनसंख्याः १९८७ 

वडा अध्यक्षः तुलसिराम खनाल 

सम्पर्क : ९८४२२१००२२ 

वडा सचिव : प्रदिप योञ्जन 

सम्पर्क : ९८०५३७८३५० 

घरधुरीः ३८१ 

साक्षरताः६७.८९ 

वडागत सिमानाः उत्तरमा ९ नं. वडा, दक्षिणमा छथर गा.पा, पूर्वमा म्याङलुङ न.पा., पश्चिममा ६ नं. वडा

Undefined
Population: 
१९५७
Ward Contact Number: 
९८०५३७८३५०
Weight: 
-100