FAQs Complain Problems

समाचार

वडा नं ७

पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं ७ साबिक सुङ्गनाम गाउँ विकास समितिका वडाहरु मिलेर बनेको छ । यहाँको जनसंख्या १७५० रहेको छ | यस वडामा विशेष गरि ब्राम्हण,क्षेत्री र लिम्बुकाे बसोबास रहेको छ। यो वडा कृषि क्षेत्रमा आधारित छ | 

क्षेत्रफल: १२.८८ वर्ग कि.मि 

जनसंख्याः १७५०, पुरुषः ८५०, महिलाः ९००  

 वडा अध्यक्ष : देबेन्द्र खड्का । सम्पर्क: ९८५२०६०५९४ 

 वडा सदस्य : रन बहादुर लिम्बू 

 वडा सदस्य : टेक बहादुर केप्छाकी मगर 

 वडा सदस्य : यमुना कुमारी लिम्बु 

 वडा सदस्य : मन कुमारी कामी 

वडा सचिब : शेर बहादुर लिम्बु । सम्पर्क : ९८४२३४६९८४ 

घरधुरीः ४१०  

साक्षरताः६८.३२ 

वडागत सिमानाः उत्तरमा संखुवासभा जिल्ला, दक्षिणमा ६ न वडा, पूर्वमा ९ न वडा, पश्चिममा १,२ र ३ न वडा

Undefined
Population: 
१७५०
Ward Contact Number: 
९८४२३४६९८४
Weight: 
-20