FAQs Complain Problems

समाचार

वडा नं ८

पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं ८ साबिक साेल्मा गाउँ विकास समितिका वडाहरु मिलेर बनेको छ । यहाँको जनसंख्या १६१४ रहेको छ | यस वडामा विशेष गरि ब्राम्हण,क्षेत्री र लिम्बुकाे बसोबास रहेको छ। यो वडा कृषि क्षेत्रमा आधारित छ | 

क्षेत्रफल : ९.८६ बर्ग कि.मि 

जनसंख्याः १६१४, पुरुषः८०९, महिलाः ८०५  

 वडा अध्यक्ष : तेज मान लिम्बु । सम्पर्क: ९८१९०६३१९१ 

 वडा सदस्य : कमल बहादुर खत्री तिम्सिना 

 वडा सदस्य : जय कुमार श्रेष्ठ 

 वडा सदस्य : कविता खनाल 

 वडा सदस्य : कल्पना विश्‍वकर्मा 

वडा सचिब : प्रदिप योञ्जन । सम्पर्क : ९८०५३७८३५० 

घरधुरीः ३८६  

साक्षरताः६७.८९ 

वडागत सिमानाः उत्तरमा ९ नं. वडा, दक्षिणमा छथर गा.पा, पूर्वमा म्याङलुङ न.पा., पश्चिममा ६ नं. वडा

Undefined
Population: 
१६१४
Ward Contact Number: 
९८०५३७८३५०
Weight: 
-20