FAQs Complain Problems

समाचार

वडा नं ९

पर्यटकीय नगर लालीगुराँस नगरपालिकाको वडा नं ९ साबिक साेल्मा गाउँ विकास समितिका वडाहरु मिलेर बनेको छ । यहाँको जनसंख्या १९३८ रहेको छ | यस वडामा विशेष गरि ब्राम्हण,क्षेत्री र लिम्बुकाे बसोबास रहेको छ। यो वडा कृषि क्षेत्रमा आधारित छ | 

क्षेत्रफल : १२.८७ बर्ग कि.मि 

जनसंख्याः १९३८, पुरुषः ९२३, महिलाः १०१५  

 वडा अध्यक्ष : अम्बर बहादुर गुरुङ । सम्पर्क: ९८४२३२९२११ 

 वडा सदस्य : खेम बहादुर केप्छाकी मगर 

 वडा सदस्य : डम्वर बहादुर लिम्वू 

 वडा सदस्य : योगिता लिम्वु 

 वडा सदस्य : रनी  मायाँ नेपाली 

वडा सचिब : लेखनाथ खनाल । सम्पर्क : ९८४२२५५१९४ 

घरधुरीः ४७३ 

साक्षरताः७७.६२ 

वडागत सिमानाः उत्तरमा म्याङ्गलुङ्ग नगरपालिका, दक्षिणमा ८ र ६ न वडा, पूर्वमा म्याङ्गलुङ्ग नगरपालिका , पश्चिममा ७ न वडा

Undefined
Population: 
१९३८
Ward Contact Number: 
९८४२२५५१९४
Weight: 
-20